Logo
खेलकुद
सरकारले जग्गा उपलब्ध गराए स्टेडियम बनाउन काठमाडौँ महानगरले पहल गर्छ: शाह

काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको

जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनल

ताप्लेजुङ, १९ भदौ । ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत सोमवार भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

भारतसँग पराजित, नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ, १९ भदौ । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा

नेपालको उत्कृष्ट प्रदर्शन, भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौँ, १८ भदौ । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो

भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का

काठमाडौँ, १८ भदौ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ दशमलव ५ ओभरमा एक सय ४४ रन बनाउँदा नेपालले

एसिया कप: भारतसँग नेपालले पहिले ब्याटिङ गर्ने

श्रीलंका, १८ भदौ । एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

विश्वकप एसिया क्षेत्र छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

मलेसिया, १८ भदौ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले

एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै

काठमाडौँ, १८ भदौ । भारतविरुद्धको क्रिकेट खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसैले नेपालका लागि भारत कुनै पनि हालतमा हार्न नचाहने प्रतिद्वन्द्वी हो । यस्तो भावना खेलाडीमा मात्र

ताप्लेजुङ गोल्डकपमा दार्जिलिङलाई हराउँदै झापा सेमिफाइनल

ताप्लेजुङ, १८ भदौ । युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अइतवार भएको खेलमा झापाका लागि

एसिया कप क्रिकेट: नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

श्रीलङ्का, १७ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र