
साउदी, २७ साउन । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ । साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २-१ को

न्युजिल्यान्ड, २६ साउन । जापानलाई हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शुक्रवार न्युजिल्यान्डको इडेन पार्कमा भएको क्वाटरफाइनल खेलमा सन् २०११ को च्याम्पियन जापानलाई २-१ गोलले हराउँदै

न्युजिल्यान्ड, २६ साउन । फिफा महिला विश्व कप फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ । आज बिहान न्युजिल्यान्डको वेलिङ्गटनमा भएको खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलले हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा

काठमाडौँ, २५ साउन । अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि इराकको अल सोर्टालाई १-० ले हराउँदै अल नासर फाइनलमा

भारत, २४ साउन । त्रिभुवन आर्मी क्लबले भारतको ‘डुरान्ड कप’ मा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ । बुधवार आसामको साई मैदानमा भएको खेलमा आर्मीले दिल्लीसँग १-१ गोलको बराबरी खेलेको

अस्ट्रेलिया, २२ साउन । नाइजेरियालाई पेनाल्टी शुटआउटमा हराउँदै इङ्ग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । सोमवार अस्ट्रेलियाको सनकर्प स्टेडियममा भएको खेलमा नाइजेरियालाई पेनाल्टी शुटआउटमा ४-२ गोलले हराउँदै इङ्ग्ल्यान्ड

अस्ट्रेलिया, २१ साउन । चार पटकको च्याम्पियन अमेरिकालाई पेनाल्टी शुटआउटमा हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । आइतवार अस्ट्रेलियाको मेलबर्न स्टेडियममा भएको खेलमा अमेरिकालाई पेनाल्टी शुटआउटमा ५-४

काठमाडौँ, २१ साउन । आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त

अष्ट्रेलिया, २१ साउन । फिफा महिला विश्व कप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको छ । आज बिहान अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २-० गोलले हरायो

न्युजिल्यान्ड, २० साउन । नर्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । न्युजिल्यान्डको वेलिङ्टनमा भएको खेलमा नर्वेलाई ३-१ गोलले हराउँदै जापान अन्तिम ८ मा पुगेको हो ।