Logo
खेलकुद
गौतम बुद्ध क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया छिटै अघि बढ्छ: दाहाल

चितवन, २९ भदौ । धुर्मुस-सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका प्रमुख

एसिया कप: पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा

श्रीलङ्का, २९ भदौ । घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा

‘सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुन्छ’

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन् । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औँ एसियाली खेलकुदका

एनएसजेएफ स्थापना दिवसमा झापामा मैत्रीपूर्ण फुटसल

 दमक, २८ भदौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ । मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च

रवि लामिछाने र ज्ञानेन्द्र मल्लबीच भेटवार्ता

काठमाडौँ, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएको छ । बुधवार पार्टी कार्यालयमा सभापति लामिछाने र पूर्वकप्तान मल्लबीच

श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा

श्रीलङ्का, २७ भदौ । श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’ को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराएको हो

भद्रपुरमा झापा लिग संचालन हुने

भद्रपुर, २६ भदौ । अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । आगामी मंसिर ७ गतेदेखि

नेपाल म्यानमारसँग पराजित

म्यानमार, २५ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ । सोमवार म्यानमारको याङ्गोनमा रहेको थुवुना रङ्गशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग १-०

स्ववियु अन्तर क्याम्पस टि-१० क्रिकेट: काँकरभिट्टा र कनकाईमा कसले मार्ला बाजी?

काँकरभिट्टा, २५ भदौ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुद्वारा आयोजित अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) र कनकाई आर्दश क्याम्पसले प्रतिस्पर्धा गर्ने भएका छन् ।

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता

काठमाडौँ, २५ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको