
काठमाडौँ, १९ साउन । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण गरेका छन् । ज्ञानेन्द्रले शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट

वेस्ट इन्डिज, १९ साउन । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको

अस्ट्रेलिया, १८ साउन । समूह चरणको आफ्नो अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि दुई पटकको च्याम्पियन जर्मनी फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार पर्थ रेक्ट्याङगुलर रंगशालामा सम्पन्न

अस्ट्रेलिया, १७ साउन । फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेका छन् । बुधवार अस्ट्रेलियाकाे अलिनाज स्टेडियममा भएकाे खेलमा फ्रान्सले पनामालाई ६-३ गाेलले हराएको

न्युजिल्यान्ड, १७ साउन । दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेको छ । बुधवार न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा इटालीमाथि ३-२ गोलको रोमाञ्चक जित

वेस्ट इन्डिज, १७ साउन । एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले पराजित गरेको छ । यो सँगै भारतले एकदिवसीय सिरिज २-१ ले जितेको छ

न्युजिल्यान्ड, १६ साउन । अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७-० गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम

अस्ट्रेलिया, १५ साउन । अस्ट्रेलिया र नाइजेरिया समूह ‘बी’ बाट महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । सोमवार घरेलु मैदान मेलबर्नमा भएको खेलमा क्यानडालाई ४-० गोलले हराउँदै आयोजक

न्युजिल्यान्ड, १४ साउन । नर्वे र स्विट्जरल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । आइतवार न्युजिल्यान्डको इडेन पार्कमा भएको समूह ‘ए’ को खेलमा नर्वेले फिलिपिन्सलाई ६-०

काठमाडौँ, १२ साउन । १९औंँ एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो