Logo
खेलकुद
राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलियातर्फ

काठमाडौँ, २० माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया गएका छन् । राष्ट्रिय टोलीका नियमित सदस्य राई सुरक्षित भविष्यको खोजीमा विदेशिएका हुन् । विशाललाई शुक्रबार बिहान

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ, २० माघ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले दिएको आदेशको कैफियत प्रतिवेदन माग्न सर्वोच्च अदालतबाट आदेश भएको छ । लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत

क्यान सन्दीपलाई मैदानमा उतार्ने तयारीमा, सरकार थुनामै राख्ने योजनामा

काठमाडौँ, १९ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा समावेश गर्ने भएको छ । क्यानले बलात्कारका आरोपी लामिछानेको निलम्वन

न्युजिल्यान्डसँगको टी-२० शृङ्खला भारतलाई

भारत, १९ माघ । न्युजिल्यान्डसँगको तीन खेलको टी-२० शृङ्खला भारतले जितेको छ । तेस्रो तथा अन्तिम टी-२० खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६८ रनको फराकिलो अन्तरले हरायो । भारतको टी-२०

भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

झापा, माघ १८ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

काठमाडौँ, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा

लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, १७ माघ । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ ।

क्यानको बोर्ड बैठक बस्दै

काठमाडौँ, १७ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आज बस्दैछ । यो बैठकमा १७ वटा एजेण्डामा छलफल हुनेछ । मुख्य एजेण्डा नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता र

अस्ट्रेलियन ओपन टेनिसको उपाधि जोकोभिचलाई

काठमाडौँ, १५ माघ । अस्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् । मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानका स्टेनाफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । निकै प्रतिस्पर्धात्मक

टाइगर कप भलिबल: महिलातर्फको उपाधि एपिएफलाई

पोखरा, १४ माघ । पोखरामा भइरहेको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ