सुदूरपश्चिम, ११ चैत । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।
चितवन, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताएका छन् । अखिल
काठमाडौँ, १० चैत । रवीन्द्र जडेजाले आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्सको कप्तानी गर्ने भएका छन् । महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि जडेजालाई नयाँ कप्तान बनाइएको हो। यसअघि धोनीले सन् २००८ देखि
काठमाडौँ, ९ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना
काठमाडौँ, ८ चैत । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको
झापा, ८ चैत । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि
काठमाडौँ, ७ चैत । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल
काठमाडौँ, ७ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ
काठमाडौँ, ७ चैत । पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको
काठमाडौँ, ६ चैत । रोमेलु लुकाकुले जारी सिजन १२औं गोल गरेको खेलमा चेल्सीले शनिबार राति च्याम्पियनसिपको क्लब मिडल्सब्रोलाई २–० ले हराउँदै एफए कपको अन्तिम चारमा स्थान बनाएको छ । यससँगै