Logo
खेलकुद
इङ्गल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २५ मंसिर । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल

विश्वकप फुटबलको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार वाहलको मृत्यु

कतार, २४ मंसिर । कतारबाट विश्वकप फुटबलको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । विश्वकप आयोजनाका लागि कतारको व्यवस्थापन निकायले बिहान विज्ञप्ति नकालेर ग्रान्टको निधन भएको जानकारी

ब्राजिलका प्रशिक्षक टिटेले पद छाडे

कतार, २४ मंसिर । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू

पेनाल्टी सुटआउटमा नेदरल्याड्स पराजित, अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २४ मंसिर । नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हारसँगै नेदरल्याड्स क्वार्टरफानलबाटै घर फर्किन बाध्य भएको छ । निकै प्रतिस्पर्धात्मक र

हलमा फुटबल नदेखाउन बोर्डको निर्देशन

काठमाडौँ, २३ मंसिर । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन

विश्वकप फुटबल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्डस् खेल्दै

कतार, २३ मंसिर । फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे

नेपाल स्कटल्यान्डसँग पराजित

नामिबिया, २२ मंसिर । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय २०

स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ, २१ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाडौँ, २० मङ्सिर । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा सोमबार भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको

विश्व कप फुटबल: जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

कतार, १९ मंसिर । विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् । जापान र क्रोएसियाबीचको