Logo
खेलकुद
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: प्रदेश एक विजयी

इटहरी, २९ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश एकले विजयी सुरुवात गरेको छ । आजको उद्घाटन खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश एकले विजयी सुरुवात

क्रिकेटर लामिछानेलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ, २८ पुस । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर

लुम्बिनीले जित्याे नेपाल टी-२० क्रिकेट लिगकाे उपाधि

काठमाडौँ, २७ पुस । नेपाल टी-२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

नेपाल टि-२० क्रिकेट लिग: उपाधिका लागि विराटनगर र लुम्बिनी खेल्दै

काठमाडौँ, २७ पुस । नेपाल टि-२० क्रिकेट लिगको उपाधिका लागि आज विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार खेल्दै छन् । खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ ।

जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा

काठमाडौँ, २६ पुस । विराटनगर सुपर किङ्ग्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर उपाधि नजिकै पुगेको हो ।

ग्यारेथ बेलद्वारा सन्यासको घोषणा

वेल्स, २६ पुस । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सन्यासको घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासको घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालमार्फत् सोचविचार

नेपाल टी-२० लिग: काठमाडौँलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ, २५ पुस । विराटनगर सुपर किङ्ग्स नेपाल टी-२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा सोमवार भएको खेलमा काठमाडौँ नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर क्वालिफायरमा पुगेको

जनकपुरलाई हराउँदै लुम्बिनी नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा

काठमाडौँ, २४ पुस । लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो । त्रिवि

महिला भलिबल प्रतियोगितामा पुलिस र आर्मीको जित

काठमाडौँ, २४ पुस । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार

नेपाल टी-२० क्रिकेट लिग: पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै

काठमाडौँ, २४ पुस । नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि प्लेअफको खेल सुरु हुँदैछ । प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार र जनकपुर रोयल्स खेल्दैछन् । खेल कीर्तिपुर