
पथरी, २२ कात्तिक । एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले

भारत, २१ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टोबर महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ । यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानको तर्फबाट

मेलबर्न, २० कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई हराएको छ । आइतवार मेलबर्नमा भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले हराएको हो । भारतले दिएको एक सय ८७

एडिलेड, २० कात्तिक । टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । एडिलेडमा भएको खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएको हो । बङ्लादेशले दिएको १ सय २८

अस्ट्रेलिया, २० कात्तिक । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी हिजो पक्राउ परेका

अस्ट्रेलिया, २० कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्यान्ड्सँग १३ रनले पराजित भएको छ । अस्ट्रेलियाको एडिलेडमा नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले

सिड्नी, १९ कात्तिक । श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सिड्नीमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो । श्रीलंकाले दिएको

पथरी, १९ कात्तिक । मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै

अस्ट्रेलिया, १९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । पौने २ बजे सुरु हुने खेल इङ्ल्यान्ड र श्रीलङ्काबीच हुने भए पनि यो खेल इङ्ल्यान्ड

काठमाडौँ, १८ कार्तिक । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा