
काठमाडौँ, १६ पुस । विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर

काठमाडौँ, १६ पुस । नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २०

ब्राजिल, १४ पुस । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर

काठमाडौँ, १३ पुस । नेपाल टी-२० लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई छ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको एक सय

बेलायत, १३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २-० गोलले हराएको हो ।

काठमाडौँ, १२ पुस । नेपाल टी-२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्सले रोमाञ्चक जित निकालेको छ । अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको रोमाञ्चक जित

इरान, १२ पुस । इरान सरकारले देशका सर्वकालीन महान् खेलाडी अली दाईको परिवारलाई देश बाहिर जान रोक लगाएको छ । इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन

कास्की, १२ पुस । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको

काठमाडौँ, ११ पुस । नेपाल प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवारको दोस्रो खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्ग्सलाई पाँच विकेटले हराएको छ । विराटनगरले दिएको एक सय ४१ रनको लक्ष्य

काठमाडौँ, ९ पुस । लुम्बिनी अल स्टारले नेपाल टी-ट्वान्टी लिगमा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले विजयी सुरुआत गरेको