अन्तरास्ट्रिय स्तरको गोल्डकप झिलझिलेमै गर्दैछौँ : थेगिम
मंगलबार देखि नेपालकै चर्चित धार्मिक पर्यटकिय क्षेत्र शिवसताक्षी नगरपालिकाको झिलझिलेमा दोस्रो सताक्षी गोल्डकपको आयोजना हुदै छ । नेपाल तथा भारतका उत्कृष्ट १० टिमहरुको सहभागिता रहने गोल्डकपको तयारी पुरा भएको छ