Logo
खेलकुद
बेलायती टोलीसँगको मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

कास्की, १२ कात्तिक । नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब(एमसिसि)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट

टी-२० विश्व कप: इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल रद्द

मेलबर्न, ११ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा वर्षा नरोकिएपछि यी दुईबीचको खेल रद्द भएको हो ।

टी-२० विश्व कप: जिम्बावेसँग पाकिस्तान स्तब्ध

पर्थ, ११ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा पाकिस्तान जिम्बावेसँग पराजित भएको छ । पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो । जिम्बावेले दिएको एक सय ३१

च्याम्पियन्स लिग: बार्सिलोना समूह चरणबाटै बाहिरियो

काठमाडौँ, १० कात्तिक । बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३-० गोलले पराजित भएको हो । त्यसअघि भएको पहिलो खेलमा

आयरल्यान्डसँग इङ्ग्ल्यान्ड पराजित

मेलबर्न, ९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हराएको छ । मेलबर्नमा भएको खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा

टी-२० विश्व कप: अस्ट्रेलियासँग श्रीलङ्का पराजित

अस्ट्रेलिया, ९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह ‘ए’ को खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ । मङ्गलवार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायो

बंगलादेशसँग नेदरल्यान्ड्स पराजित

होर्बाट, ७ कार्तिक । आईसीसी टि-२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले

टि-२० विश्वकप: पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

अष्ट्रेलिया, ६ कार्तिक ।  टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, ६ कात्तिक । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले थप दुई दिनको म्याद थप गरेको छ । यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका

टी २० विश्वकप: न्युजिल्याणसँग अष्ट्रेलिया पराजित

अष्ट्रेलिया, ५ असोज । टी-२० विश्वकप अन्तर्गत सुपर-१२ को पहिलो खेलमा आयोजक अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अस्ट्रेलियालाई दुई सय एक रनको लक्ष्य