Logo
खेलकुद
त्रिकोणात्मक एकदिवसीय शृंखला: नेपालले नामिबियासँग खेल्दै

काठमाडौँ, २७ असार । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आज त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ

खेल चलिरहँदा कभर्ड हलमा आगलागी

पोखरा, २६ असार । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ । आइतवार खेल चलिरहेका बेला बिजुली शर्ट भएर आगलागी भएको हो । कभर्ड हलभित्र सिक्स

जोकोभिच विम्बल्डनको फाइनलमा

अमेरिका, २५ असार । शीर्ष वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच ग्रान्डस्लाम विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा गएराति भएको सेमिफाइनमा घरेलु खेलाडी क्यामरुन नोरीलाई ३-१ को सेटमा

विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु

काठमाडौँ, २४ असार । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सय भन्दा बढी देश र

भारतसँग इङ्ल्यान्ड पराजित

इङ्ल्यान्ड, २४ असार । इङ्ल्यान्डसँगको पहिलो टी-२० क्रिकेट भारतले जितेको छ । साउथह्याम्प्टनमा आज बिहान सकिएको खेलमा भारतले इङ्ल्यान्डलाई ५० रनले हराएको हो । भारतले दिएको १ सय ९९ रनको

क्यानडासँग नेपाल पराजित

क्यानडा, २३ असार । नेपाल दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ । योसँगै दुई खेलको एक दिवसीय श्रृङ्खला क्यानडाले जितेको छ । पहिलो

सन्दीपले लङ्का प्रिमियर लिग खेल्ने

काठमाडौँ, २२ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् । सन्दीपले डम्बुला जायन्ट्सबाट लङ्का प्रिमियर लिग

क्यानडासँग खेल्दै नेपाल

क्यानडा, २१ असार । नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग आज पहिलो एक दिवसीय श्रृङ्खला खेल्दैछ । खेल किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौँ, १९ असार । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई

झापा, १९ असार । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई