
केन्या, १७ भदौ । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा भेटायो ।

काठमाडौँ, १७ भदौ । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि २१९ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीस्थित जिमखाना

दुबई, १७ भदौ । श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो । जितसँगै समूह ‘बी’बाट

दुबई, १६ भदौ । एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको भारत सुपर चारमा प्रवेश गरेको छ । दुबईमा गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारत सुपर चारमा पुगेको

काठमाडौँ, १५ भदौ । टि-ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै

यूएई, १५ भदौ । एसिया कप टी-२० क्रिकेटमा अफगानिस्तान सुपर चारमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर चारमा प्रवेश गर्ने पहिलो टोली

केन्या, १४ भदौ । केन्यालाई ३१ रनले हराउँदै नेपालले टी-२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला जितेको हो । नेपालले दिएको एक सय ७६

केन्या, १४ भदौ । केन्यासँगको पाँचौँ तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको

केन्या, १४ भदौ । नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी-२० क्रिकेट आज हुँदैछ । खेल नैरोबी जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने चार बजे सुरु हुनेछ । पाँच खेलको शृङ्खलामा

काठमाडौँ, १४ भदौ । कुवेतमा भएको एसियन कप-२०२३ छनोट (तेस्रो चरण)मा भएको घटनालाई लिएर एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाललाई ७ हजार डलर जरिबाना गरेको छ । गएको जेठमा भएको