Logo
खेलकुद
एसीसी महिला टी-२० च्याम्पियनसिप: यूएईसँग खेल्दै नेपाल

मलेसिया, १० असार । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले यूएईलाई हराउन सके

फिफा वरीयतामा नेपाल ८ स्थान तल झर्‍याे

काठमाडौँ, ९ असार । फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेको

म्याराडोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

काठमाडौँ, ९ असार । अर्जेन्टिनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातका

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट श्रीलंकाले जित्यो

श्रीलंका, ८ असार । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो । मंगलबार भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले

महिला क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौँ, ७ असार । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित

नेपालले दियाे हङकङलाई ११० रनको लक्ष्य

काठमाडौँ, ७ असार । एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६

एसीसी महिला टी-२० च्याम्पियनसिप: हङकङसँग खेल्दै नेपाल

मलेसिया, ७ असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मलेसियाको किनरारा ओभलमा दिउँसो १२ बजे सुरु हुनेछ । लगातार तीन खेल जितेको नेपाल सेमिफाइनलमा पुगिसकेको

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौँ, ६ असार । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन्

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ६ असार । नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । साेमबार बहराइनलाई ८ विकेटले हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । किनरारा

एसीसी महिला टी-२० च्याम्पियनसिप: बहराइनसँग खेल्दै नेपाल

मलेसिया, ५ असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल किनरारा ओभलमा बिहान सवा ८ बजे हुनेछ । आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।