अहमदाबाद, १४ जेठ । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा गएराति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनल पुगेको
काठमाडौँ, १३ जेष्ठ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको अर्को महिना हुने चुनावका लागि अध्यक्षमा तीनसहित ५४ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताको अन्तिम दिन बिहीबार राजीव पौडेलले अध्यक्षमा
कोलकता, १२ जेष्ठ । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर
काठमाडौँ, ११ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा
कोलकता, ११ जेष्ठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको
काठमाडौँ, ९ जेठ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् । एन्फाको वर्तमान अध्यक्षसमेत
बेलायत, ९ जेष्ठ । उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबल लिग २०२१/२२ को उपाधि जितेको छ । आइतवार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३-२
मुम्बई, ८ जेष्ठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्ले अफमा पुगेको छ ।
काठमाडौँ, ७ जेष्ठ । महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको छ । अन्तिम दुई खेलमा जित निकाले पनि सिरिज भने अघिल्लो तीन
काठमाडौँ, ६ जेष्ठ । खेलाडी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । घोषणा गरिएको २३ जनाको टिममा कप्तान किरण चेम्जोङसँगै