Logo
खेलकुद
दक्षिण अफ्रिकासँग भारत पराजित

भारत, २७ जेठ । भारतसँगको टी-२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । दिल्लीमा गएराति पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो । भारतले दिएको २ सय १२

विश्व कप क्रिकेट लिग-टु: नेपाल ओमानसँग पराजित

अमेरिका, २७ जेठ । विश्व कप क्रिकेट लिग टु अन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा बिहान सकिएको खेलमा नेपाल ओमानसँग १३

यू-१९ महिला विश्वकप छनोट: नेपालले मलेसियालाई २५ रनले हरायो

काठमाडौँ, २६ जेठ ।अञ्जली विश्वकर्माको ३३ रनप्रेरित नेपाली युवा महिला टोलीले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा मलेसियालाई २५ रनले हराएको छ । मलेसियामै जारी एसिया छनोटमा नेपालले आज

विश्व कप क्रिकेट लिग टु: ओमानसँग खेल्दै नेपाल

अमेरिका, २६ जेठ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार राति

अष्ट्रेलियासँग श्रीलंका पराजित

श्रीलंका, २६ जेठ । अष्ट्रेलियाले दोस्रो टि-२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भ्रमण टोली अष्ट्रेलियाले एक

नेपाल जोर्डनसँग पराजित

कुवेत, २६ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २-० ले पराजित भएको

जोर्डन र नेपाल भिड्दै

कुवेत , २५ जेठ । जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा

नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित

काठमाडौँ, २४ जेठ । थाइल्यान्डसंग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै

थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दियो

काठमाडौँ, २४ जेठ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल मैदानमा

नेपालले आज थाइल्यान्डसँग खेल्दै

काठमाडौँ, २४ जेठ । १९ वर्षमुनिको आईसीसी महिला टी-२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ । नेपाल आज