Logo
खेलकुद
एसिया कप क्रिकेट: अफगानिस्तानको विजयी सुरुवात

दुबई, १२ भदौ । एसिया कप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । दुबईमा गएराति भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलङ्कालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो

नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला

काठमाडौँ, ११ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएको

फिफाले भारतमाथि लगाएको प्रतिबन्ध हटायाे

भारत, ११ भदौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई अनिश्चितकाल सम्मका लागि

नेपाल केन्यासँग पराजित

केन्या, १० भदौ । केन्यासँगको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा

नेपाल टस जितेर बलिङ गर्दै

केन्या, १० भदौ । केन्यासँगको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो । आजको खेलमा नेपालको टोलीमा सन्दीप

नेपाल र केन्याको दोस्रो खेल आज

काठमाडौँ, १० भदौ । नेपाल र केन्याबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । भिसा

‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड करिम बेन्जिमालाई

स्पेन, १० भदौ । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘यूईएफए प्लेयर अफ दि इयर’ को अवार्ड जितेका छन् । यूईएफए च्याम्पियन्स लिग फुटबलमा गएको सिजन उत्कृष्ट खेलाडी बन्दै

नेपालसँग केन्या पराजित

केन्या, ९ भदौ । केन्यासँगको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले चार बल बाँकी

भुटानको टोली साफ च्याम्पियनसीप खेल्न नेपाल आइपुग्यो

काठमाडौँ, ९ भदौ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः खोटाङमा खेलाडी छनोट सुरु

खोटाङ, ९ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन,