
काठमाडौँ, ८ साउन । महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो ।

वेष्ट इन्डिज, ७ साउन । भारतले पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई तीन रनले हराएको छ । वेष्ट इन्डिजको पोर्ट अफ स्पेन आज बिहान सकिएको खेलमा भारतले वेष्ट इन्डिजलाई तीन

काठमाडौँ, ६ साउन । राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले काठमाडौँमै आयोजना हुन लागेको महिला साफ च्याम्पियनशिप फुटबलका लागि शुक्रवार थापालाई

काठमाडौँ, ६ साउन । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपका लागि नेपाली युवा फुटबल टोली आज भारत प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज आफ्नै मुख्यालयमा

काठमाडौँ, ५ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी पुनःस्थगित भएको छ । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र अरू पदाधिकारीबीच असहमति भएपछि

श्रीलङ्का, ४ साउन । श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान चार विकेटले विजयी भएको छ । गाल्लेमा घरेलु टोली श्रीलङ्काले दिएको तीन सय ४२ रनको लक्ष्य पाकिस्तानले आज पाँचौँ दिनको खाना

काठमाडौँ, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

इंग्ल्याण्ड, ४ साउन । पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएको छ । चेस्टर ली स्ट्रीटमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको हो । टस जितेर पहिला

काठमाडौँ, ३ साउन । नेपाली पुरुष क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पटक-पटक क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकारेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड भ्रमण

काठमाडौँ, ३ साउन । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण