
अमेरिका, २८ जेठ । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ ।

काठमाडौँ, २७ जेठ । राष्ट्रिय युवा परिषद अन्तर्गत १३ जिल्लाका युवा समितिका अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका छन । गत जेठ १६ गते राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका

भारत, २७ जेठ । भारतसँगको टी-२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । दिल्लीमा गएराति पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो । भारतले दिएको २ सय १२

अमेरिका, २७ जेठ । विश्व कप क्रिकेट लिग टु अन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा बिहान सकिएको खेलमा नेपाल ओमानसँग १३

काठमाडौँ, २६ जेठ ।अञ्जली विश्वकर्माको ३३ रनप्रेरित नेपाली युवा महिला टोलीले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा मलेसियालाई २५ रनले हराएको छ । मलेसियामै जारी एसिया छनोटमा नेपालले आज

अमेरिका, २६ जेठ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार राति

श्रीलंका, २६ जेठ । अष्ट्रेलियाले दोस्रो टि-२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भ्रमण टोली अष्ट्रेलियाले एक

कुवेत, २६ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २-० ले पराजित भएको

कुवेत , २५ जेठ । जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा

काठमाडौँ, २४ जेठ । थाइल्यान्डसंग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै