
अमेरिका, २६ जेठ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार राति

श्रीलंका, २६ जेठ । अष्ट्रेलियाले दोस्रो टि-२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भ्रमण टोली अष्ट्रेलियाले एक

कुवेत, २६ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २-० ले पराजित भएको

कुवेत , २५ जेठ । जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा

काठमाडौँ, २४ जेठ । थाइल्यान्डसंग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै

काठमाडौँ, २४ जेठ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल मैदानमा

काठमाडौँ, २४ जेठ । १९ वर्षमुनिको आईसीसी महिला टी-२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ । नेपाल आज

फ्रान्स, २४ जेठ । फ्रान्स यूईएफए नेसन्स लीगको दोस्रो खेलमा बराबरीमा रोकिएको छ । समूह जी अन्तर्गत फ्रान्सले क्रोएसियासँग १-१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको ५२ औं मिनेटमा

वेल्स, २३ जेठ । युक्रेनलाई पराजित गर्दै वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट हुन सफल भएको छ । युरोपेली छनोटको प्ले अफको फाइनलमा युक्रेनलाई १-० ले पराजित

फ्रान्स, २३ जेठ । स्पेनिस टेनिस स्टार राफेल नाडालले करिअरको २२ औँ ग्रान्डस्लाम जितेका छन् । आइतबार राति सम्पन्न पुरुष एकलको फाइनलमा नाडालले नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा पाखा लगाए