Logo
खेलकुद
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि: यमाल बने नायक

काठमाडौं, २ जेठ । लामिन यमाल छाएको खेलमा इस्पानियोललाई २-० ले हराउँदै बार्सिलोनाले २८ औँ स्पेनिस ला लिगाको उपाधि जितेको छ। खेलको ५३ औँ मिनेटमा १७ वर्षीय यमालले लामो दुरीबाट

नेपालले बहराइनलाई ६ विकेटले हरायो, सुपर–३ को सम्भावना कायम

काठमाडौं, १ जेठ । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको महत्त्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ। बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल आज बहराइनसंग खेल्दै

काठमाडौं, १ जेठ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ । थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल

काठमाडौं, १ जेठ । स्पेनिस ला लिगाको बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २-१ ले हराएको छ। रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे। म्याड्रिडमा भएको

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

काठमाडौं, ३१ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। उनले आज क्यानसँगको सम्झौता तोडेको घोषणा गरेका हुन् । ‘धेरै सोच

साफ यू–१९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौं, ३१ वैशाख । साफ यू–१९ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसँग पराजित भएको छ । भारतको अरुणाञ्चलस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको

महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल र हङकङ खेल्दै

काठमाडौं, ३० बैशाख ।  महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल र हङकङ खेल्दै छन् । खेल थाइल्याण्डको एशियन इन्स्टिच्युड टेक्नोलजी मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । यसअघि

१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं, ३० बैशाख ।  १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल आज भारतसँग खेल्दैछ । खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । समूह ‘बी’

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं, ३० बैशाख । इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी जेठ ३ गते (१७ मे) देखि सुरु हुने भएका छन् । यसअघि कश्मीरको सीमामा भारत र पाकिस्तानबीच

टेस्ट क्रिकेटबाट कोहलीले लिए संन्यास

काठमाडौं, २९ बैशाख । भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। कोहलीले इंग्ल्यान्डसँगको पाँच खेलको टेस्ट सिरिजअघि संन्यास लिने निर्णय गरेका हुन्। इंग्ल्यान्डसँगको टेस्ट