Logo
खेलकुद
प्रिमियर लिगमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनको बराबरी

काठमाडौं, २८ बैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् । गएराति भएको खेल बराबरी हुँदा सिटीले च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

काठमाडौं, २७ बैशाख । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याइने भएको छ। विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत

लिग-२ खेल्ने नेपाली टोलीको घोषणा, दिपेन्द्र उपकप्तान

काठमाडौं, २७ बैशाख । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नपाल क्रिकेट संघ (क्यान)ले शनिबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो। स्कटल्यान्डमा हुने सिरिजका

महिला टी–२० विश्वकप क्वालिफायर : बहराइनमाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं, २७ बैशाख । आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरमा नेपालले दोस्रो खेलमा बहराइनमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालले बहराइनलाई पाँच ओभरको खेलमा ४

महिला टी–२० विश्वकप एसिया छनोट : नेपाल र बहराइन भिड्दै

काठमाडौं, २७ वैशाख । नेपाली महिला क्रिकेट टोलीले आज बहराइनसँग भिड्दैछ । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटका लागि नेपालले आज दोस्रो खेल बहराइनसँग खेल्न लागेको हो । आइसीसी महिला टी–२०

भारत र पाकिस्तानबीचको सैन्य कारबाही कारण आईपीएल क्रिकेट रद्द

काठमाडौं, २६ बैशाख । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रद्द गरेको छ । आजदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र पाकिस्तानबिचको

पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच बिहीबारको खेलमा फ्लडलाइट निभाइएपछि धर्मशाला रंगशाला । तस्बिर : एपी
सुरक्षा खतराले आईपीएल खेलको बीचमा फ्लडलाइट निभाइयो

काठमाडौं, २६ बैशाख । पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार धर्मशालामा भएको खेल ‘ठूलो प्राविधिक गडबडी’ का कारण रद्द भएको जनाइएको छ । टस जितेर ब्याटिङ

नेपाली महिला टोलीले आजदेखि टी–२० विश्वकप एशिया छनोट खेल्दै

काठमाडौं, २६ बैशाख । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आजदेखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ । पहिलो खेलमा नेपालले आज बिहान पौने ९ बजे हङकङसँग खेल्नेछ । यस्तै

यूईएफए युरोपा लिग: उपाधिका लागि म्यानचेस्ट र टोटनह्याम भिड्ने

काठमाडौं, २६ बैशाख । यूईएफए युरोपा लिगको उपाधिका लागि म्यानचेस्ट युनाइटेड र टोटनह्याम हट्सपुर भिड्ने भएका छन्। बिहीबार राति ओल्ड ट्राफोर्डमा भएको सेमिफाइनलको दोस्रो लेगमा एथलेटिकोलाई ४–१ गोल अन्तरले पराजित

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २५ बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा १-० को सफलता पाएको पिएसजीले बुधबार राति भएको दोस्रो लेग सेमिफाइनलमा