Logo
खेलकुद
यूईएफए युरोपा लिग: उपाधिका लागि म्यानचेस्ट र टोटनह्याम भिड्ने

काठमाडौं, २६ बैशाख । यूईएफए युरोपा लिगको उपाधिका लागि म्यानचेस्ट युनाइटेड र टोटनह्याम हट्सपुर भिड्ने भएका छन्। बिहीबार राति ओल्ड ट्राफोर्डमा भएको सेमिफाइनलको दोस्रो लेगमा एथलेटिकोलाई ४–१ गोल अन्तरले पराजित

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २५ बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा १-० को सफलता पाएको पिएसजीले बुधबार राति भएको दोस्रो लेग सेमिफाइनलमा

आईपीएल: चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो

काठमाडौं, २५ बैशाख । चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै सविक विजेता कलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ । आईपीएलको प्ले अफमा

भारतीय ब्याट्सम्यान रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

काठमाडौं, २४ वैशाख । भारतीय ब्याट्सम्यान रोहित शर्माले बुधबार टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले यो जानकारी आफ्नो इन्स्टाग्राममार्फत दिएका हुन्। यद्यपि, रोहित एकदिवसीय ढाँचामा भारतीय टोलीबाट खेलिरहनेछन्। इन्स्टाग्राममा

मुम्बईका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख जरिवाना

काठमाडौं, २४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख भारतीय रुपैयाँको जरिवाना तोकिएको छ । उनलाई गुजरात टाइटन्सविरुद्ध ‘स्लो ओभर’

बाँसबारीविरुद्ध झापाको सहज जित

काठमाडौं, २४ वैशाख । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा फुटबल क्लबले बाँसबारी क्लबविरुद्ध सहज जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा झापाले बाँसबारीविरुद्ध २–० को

आईपीएल: पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद

काठमाडौं, २३ वैशाख । दिल्ली क्यापिटलसँगको खेल पानीले अवरुद्ध भएपछि अंक बाँड्दै सनराइजर्स हैदरावाद यो सिजनको इीन्डयन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। ११ खेलमा तीन जित, सात हार सहेको हैदरावाद

साफ यू-१९ फुटबल खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं, २२ बैशाख । साफ यू-१९ फुटबल प्रतियोगितामा सहभागी हुन लागेको नेपाली राष्ट्रिय टोलीलाई सोमबार विशेष कार्यक्रमकाबीच बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई

कीर्तिपुरमा फ्लडलाइटसहितको रंगशाला बनाउने म्याद असार अन्तिम सातासम्म थप

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग

आईपीएल: लखनउविरुद्ध पञ्जाबको सानदार जित

काठमाडौं, २२ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ। लखनउ सुपर जायन्ट्सविरुद्ध ब्याटिङमा प्रभसिमरन सिंह र बलिङमा आर्शदीप सिंह चम्किँदा ३७