Logo
खेलकुद
आईपीएल: चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौं, २१ वैशाख । रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ। सनसनी पूर्ण खेलमा चेन्नई सुपर किङलाई दुई रनले हराउँदै आरसिबी १६ अंकका साथ शीर्ष

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी, कुशल मल्लसहित २८ जना बाहिरिए

काठमाडौं, २० वैशाख ।नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडीको नाम सार्वजनिक गरिएको छ। आगामी जेठ तेस्रो साता स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक

आईपीएल: हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो आईपीएल शीर्ष स्थानको भिडन्त

काठमाडौं, २० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। शुक्रबार राति भएको खेलमा गुजरात टाइटनले सन राइजर्स हैदरवादलाई हराएपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको

त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने

काठमाडौं, १९ वैशाख । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने भएको छ। शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा

आईपीएलः मुम्बई शीर्ष स्थानमा, सय रनले पराजित राजस्थान बाहिरियो

काठमाडौं, १९ वैशाख । लगातार छैटौँ जितसहित मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनले हरायो। पराजित राजस्थान

नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग

झापा, १८ वैशाख ।  नकलबन्दा स्पोर्टिङ क्लब मेचीनगरको अध्यक्षमा भक्त गुरुङ्ग चयन हुनुभएको छ । नकलबन्दा समाज विकास समितिको सभाहलमा बिहीबार सम्पन्न संस्थाको प्रथम साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि अध्यक्षमा

आईपीएल: पञ्जाबसँग पराजित भएसँगै चेन्नई आईपीएलबाट बाहिरियो

काठमाडौं, १८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले चेन्नई सुपरकिंग्सलाई चार विकेटले पराजित गरेको छ। युजभेन्द्र चावलका ह्याट्रिकका साथै कप्तान श्रेयस अय्यर र प्रभ्सीरमन

आइपीएल: दिल्लीमाथि कोलकाताको जित

काठमाडौं, १७ वैशाख । सुनील नारायण र वरुण चक्रवर्तीको घातक बलिङको मद्दतले कोलकाता नाइट राइडर्स (केकेआर) ले इन्डियन प्रमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ। टस

आईपीएल: १४ वर्षीय वैभवको कीर्तिमानी शतकमा राजस्थान रोयल्स विजयी, गुजरात ८ विकेटले पराजित

काठमाडौं, १६ वैशाख । वैभव सूर्यवंशीको कीर्तिमानी शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरातलाई ८ विकेटले पराजित गरेको छ। गुजरातले दिएको २ सय १० रनको लक्ष्य गुजरातले २५ बल

लिभरपुललाई दोश्रो पटक इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं, १५ वैशाख । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलको यसअघि सन् २०१९/२० मा जुर्गेन क्लोपको नेतृत्वमा कोभिड–१९ महामारीको समयमा पनि उपाधि जितेको थियो । गएराति भएको