Logo
खेलकुद
हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडौं, १७ चैत । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यही चैत २७ गतेदेखि शुरु हुने शृङ्खला

आईपीएल: गुजरातको पहिलो जित, मुम्बईको लगातार दोस्रो हार

काठमाडौं, १७ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पहिलो जित निकालेको दिन मुम्बई इण्डियन्सले भने लगातार दोस्रो हार व्यहोरेको छ। शनिबार राति भएको खेलमा मुम्बईलाई ३६ रनले

आईपीएल : लखनउको शानदार जित, हैदरावाद पाँच विकेटले पराजित

काठमाडौं, १५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।

दिल्लीलाई हराउँदै नेपाली युवा टोलीले एक खेलअघि नै जित्यो शृङ्खला

काठमाडौं, १४ चैत । दिल्लीको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेटको अभ्यास शृङ्खला नेपाली युवा टोलीले एक खेलअघि नै जितेको छ । वीरगञ्जमा आज भएको दोस्रो खेलमा नेपाली टोलीले

आईपीएलः कोलकताको पहिलो जित, राजस्थानको लगातार दोस्रो हार

काठमाडौं, १४ चैत । क्विन्टन डि कक को विष्फोटक ब्याटिङमा कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। आईपीएलमा कोलकताले पहिलो जित दर्ता गरेको दिन

एशियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

काठमाडौं, १३ चैत । एएफसी एशियन कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २–० ले पराजित भएको

अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट

काठमाडौं, १३ चैत । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

काठमाडौं, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाबले विजयी शुरुआत गरेको छ । हिजो भएको खेलमा पञ्जाबले दिएको दुई सय ४४ रनको

पीएम कपको उपाधिका लागि विभागीय टीम भिड्ने निश्चित, पुलिस फाइनलमा

काठमाडौं, १२ चैत । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री ९पीएम० कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले पराजित

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौं, १२ चैत । नेपाली युवा टोलीले भारतको दिल्ली यू-१९ टोलीलाई पराजित गरेको छ । आइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलमा दिल्ली यू–१९ टोलीलाई ५ विकेटले