Logo
खेलकुद
तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

काठमाडौं, १९ चैत । तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो । गुरुङले गत

बिर्तामोडमा च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु

झापा, १८ चैत । बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष

आईपीएल: दिल्लीको सानदार जित, हैदरावाद ८ विकेटले पराजित

काठमाडौं, १८ चैत । मिचेल स्टार्सले आफ्नो टी २० क्रिकेट करियरमा पहिलो पाँच विकेट लिएपछि दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा सानदार जित दर्ता गरेको छ। मिचेल स्टार्सले आफ्नो

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडौं, १७ चैत । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यही चैत २७ गतेदेखि शुरु हुने शृङ्खला

आईपीएल: गुजरातको पहिलो जित, मुम्बईको लगातार दोस्रो हार

काठमाडौं, १७ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पहिलो जित निकालेको दिन मुम्बई इण्डियन्सले भने लगातार दोस्रो हार व्यहोरेको छ। शनिबार राति भएको खेलमा मुम्बईलाई ३६ रनले

आईपीएल : लखनउको शानदार जित, हैदरावाद पाँच विकेटले पराजित

काठमाडौं, १५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।

दिल्लीलाई हराउँदै नेपाली युवा टोलीले एक खेलअघि नै जित्यो शृङ्खला

काठमाडौं, १४ चैत । दिल्लीको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेटको अभ्यास शृङ्खला नेपाली युवा टोलीले एक खेलअघि नै जितेको छ । वीरगञ्जमा आज भएको दोस्रो खेलमा नेपाली टोलीले

आईपीएलः कोलकताको पहिलो जित, राजस्थानको लगातार दोस्रो हार

काठमाडौं, १४ चैत । क्विन्टन डि कक को विष्फोटक ब्याटिङमा कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। आईपीएलमा कोलकताले पहिलो जित दर्ता गरेको दिन

एशियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

काठमाडौं, १३ चैत । एएफसी एशियन कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २–० ले पराजित भएको

अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट

काठमाडौं, १३ चैत । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी