Logo
खेलकुद
आईपीएल: आज गुजरात र पन्जाब खेल्दै

काठमाडौं, १२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र पन्जाब किंग्ङ्स खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने ८ बजे अहमदाबादमा हुनेछ । १८ औँ संस्करणको

आईपीएल: लखनउलाई हराउँदै दिल्ली क्यापिटल्सको विजयी शुरुआत

काठमाडौं, १२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । हिजोको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो । लखनउले दिएको

एएफसी एसियन छनोटः नेपाल आज मलेसियासँग भिड्दै

काठमाडौं, १२ चैत । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज ९मंगलबार० मलेसियासँग भिड्दैछ। मलेसियाको घरेलु मैदान इब्राहिम सुल्तान स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु

आईपीएल : आज दिल्ली र लखनउ खेल्दै

काठमाडौं, ११ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपालीसमय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ । १८ औँ

आइपीएल : मुम्बईविरुद्ध चेन्नईको जित

काठमाडौं, ११ चैत । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ। टस हारेर सुरुमा ब्याटिङ गरेको मुम्बईले चेन्नाई सुपर

आईपीएल क्रिकेट: कोलकातालाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरुको विजयी शुरुआत

काठमाडौं, १० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले विजयी शुरुआत गरेको छ । १८ औँ संस्करणको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर)

फ्रान्सेली लिगमा पिएसजीको पोस्टमा ‘साम्बा’ को दुई गोल

काठमाडौँ, ९ चैत । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) विरुद्ध दुई गोल गर्दै आफ्नो प्रभावशाली प्रदर्शन जारी

आजदेखि आईपीएल क्रिकेटको १८औँ संस्करण, कोलकाता र बैंग्लुरु भिड्दै

काठमाडौँ, ९ चैत । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि सुरु हुँदै छ । नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु

सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ, ८ चैत । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो। नेपालले सिंगापुरविरूद्ध

नेपालले अर्को वर्ष दुई वटा काभा भलिबल आयोजना गर्ने

काठमाडौँ, ८ चैत । सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले हिजो सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा १२ वटा भलिबल र