Logo
खेलकुद
सन्दीप लामिछानेको घातक बलिङमा विराटनगर किंग्सले पायो १४८ रनको लक्ष्य

काठमाडौं, २० मंसिर । लेगस्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनका कारण विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट १ सय ४८ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि

विश्वकप २०२६ का लागि समूह विभाजन सार्वजनिक, आयोजक तीनै राष्ट्र शीर्ष पोटमा

काठमाडौं, २० मंसिर । २०२६ फिफा विश्वकपका लागि समूह विभाजन सार्वजनिक गरिएको छ, जसमा आयोजक तीनै देश—अमेरिका, मेक्सिको र क्यानडा—लाई शीर्ष पोटमा राखिएको छ। विश्वकप इतिहासमै पहिलो पटक तीन राष्ट्रले

एनपिएलमा आज दुई रोमाञ्चक खेल: पहिलो क्वालिफायर निर्धारण हुने

काठमाडौं, २० मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई महत्वपूर्ण खेल हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे सुदूरपश्चिम रोयल्स र

एनपीएल: लुम्बिनी लायन्स प्लेअफमा प्रवेश, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं, १९ मंसिर । एनपीएल सिजन-२ अन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुनिश्चित गरेको छ। जनकपुरले दिएको १३३ रनको

विश्वकप सपना पूरा गर्न नेपाली महिला टोली कठोर बन्द प्रशिक्षणमा

काठमाडौं, १९ मंसिर । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि मूलपानीमा सुरु भएको छ। टिमले आगामी प्रतिस्पर्धाका लागि फिटनेस, ब्याटिङ–बलिङ

एनपीएल : लुम्बिनी र जनकपुरबीच आज निर्णायक भिडन्त

काठमाडौं, १९ मंसिर । टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स एकअर्कासँग भिड्दै छन्। जारी लिगमा ६

एनपीएल : आज ‘दुई कुशल’ र ‘करण–दीपेन्द्र’को कप्तानी भिडन्त, पोखरा–काठमाडौँ र सुदूरपश्चिम–चितवन आमनेसामने

काठमाडौं, १८ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाजबीच तथा दोस्रो खेल अपराह्न

एनपिएल: आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १७ मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल अपराह्न ४:००

एनपीएल : जनकपुरको पहिलो जित, चितवनको प्लेअफ समीकरण जटिल

काठमाडौं, १६ मंसिर । साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ। मङ्गलबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले

फिफा वरियतामा बलियो प्रतिद्वन्द्वी ताइपेइसँग नेपाल आज भिड्दै

काठमाडौं, १६ मंसिर । त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। खेल स्थानीय समयअनुसार साँझ ७:३० बजे हुनेछ। फिफा वरियतामा नेपालको भन्दा धेरै माथि रहेको