Logo
खेलकुद
एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं, ८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने लागेको

नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं, ७ मंसिर । नेत्रहीन महिला टी-२० विश्वकपको फाइनल प्रतिस्पर्धा आज हुँदैछ। भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन्। नेपाल र भारतको फाइनल खेल आइतबार बिहान १०

एनपिएल: आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको

एनपिएलः आज लुम्बिनी लायन्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै

काठमाडौं, ४  मंसिर । नेपाल प्रिमियर लिग (एनपिील) क्रिकेट अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुनेछ । एनपिएलको यो शृंखलाको पाँचौँ खेलमा दुई टोली दिउँसो ४ बजे टीयु क्रिकेट

एनपीएलमा आज दुई खेल, पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

काठमाडौं, २ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र

एनपीएलका लागि सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं, १ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबारदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुरक्षा व्यवस्था र अन्तिम तयारीबारे ब्रिफिङ गरेका छन् । काठमाडौंका सीडीओ ईश्वरराज

दोस्रो संस्करणको एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं, १ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं, ३० कात्तिक । भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हराएको छ। विश्वकपमा नेपालको यो दोस्रो जित हो।पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो। दोस्रो खेलमा भने

नेपाल र बङ्गलादेशको मैत्रीपूर्ण फुटबलमा २–२ को बराबरी

काठमाडौं, २८ कात्तिक । नेपाल र बङ्गलादेशबीच ढाकामा हिजो भएको मैत्रीपूर्ण फुटबल खेल २–२ को बराबरीमा सकिएको छ । नेपालका रोहित चन्द र अनन्त तामाङले समान एक गोल गरे भने

मिना देउवाको निर्णायक गोलमा नेपाल पुलिस झापा महिला गोल्डकपको च्याम्पियन

झापा, २४ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–०