Logo
खेलकुद
एनपीएल: लुम्बिनी लायन्स प्लेअफमा प्रवेश, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं, १९ मंसिर । एनपीएल सिजन-२ अन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुनिश्चित गरेको छ। जनकपुरले दिएको १३३ रनको

विश्वकप सपना पूरा गर्न नेपाली महिला टोली कठोर बन्द प्रशिक्षणमा

काठमाडौं, १९ मंसिर । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि मूलपानीमा सुरु भएको छ। टिमले आगामी प्रतिस्पर्धाका लागि फिटनेस, ब्याटिङ–बलिङ

एनपीएल : लुम्बिनी र जनकपुरबीच आज निर्णायक भिडन्त

काठमाडौं, १९ मंसिर । टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स एकअर्कासँग भिड्दै छन्। जारी लिगमा ६

एनपीएल : आज ‘दुई कुशल’ र ‘करण–दीपेन्द्र’को कप्तानी भिडन्त, पोखरा–काठमाडौँ र सुदूरपश्चिम–चितवन आमनेसामने

काठमाडौं, १८ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाजबीच तथा दोस्रो खेल अपराह्न

एनपिएल: आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १७ मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल अपराह्न ४:००

एनपीएल : जनकपुरको पहिलो जित, चितवनको प्लेअफ समीकरण जटिल

काठमाडौं, १६ मंसिर । साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ। मङ्गलबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले

फिफा वरियतामा बलियो प्रतिद्वन्द्वी ताइपेइसँग नेपाल आज भिड्दै

काठमाडौं, १६ मंसिर । त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। खेल स्थानीय समयअनुसार साँझ ७:३० बजे हुनेछ। फिफा वरियतामा नेपालको भन्दा धेरै माथि रहेको

एनपिएलः जनकपुर–चितवन भिडन्तले प्लेअफ समीकरण बदल्ने, साँझ कर्णाली–पोखराको संघर्ष

काठमाडौं, १६ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा मङ्गलबार दुई खेल हुनेछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ११:४५ बजे पहिलो खेल सुरु हुनेछ, जहाँ साविकको विजेता जनकपुर

एसीसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित आज यूएईसँग भिड्दै

काठमाडौं, १५ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाल आयोजक यूएईसँग भिड्दैछ । उपाधि भिडन्त आज बिहान

एनपीएल सिजन–२ : कर्णालीमाथि काठमाडौंको सानदार जित

काठमाडौं, १४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डु चौथो खेलमा विजयी