
काठमाडौं, ३० असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ६ विकेटले हराएको हो

काठमाडौं, २८ असोज । अस्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । भारतलाई ९ रनले पराजित गर्दै अस्ट्रेलियाले लगातार नवौं पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो

काठमाडौं, २७ असोज । आइसीसी टी-२० महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई सजिलै सात विकेटले पराजित गरेको छ। दक्षिण अफ्रिकाले बंगलादेशलाई १०६ रनमा सीमित गर्यो, जसमा मारिजाने कापले उत्कृष्ट बलिङ गर्दै

काठमाडौं, २५ असोज । सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको

काठमाडौं, २४ असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा भारत र दक्षिण अफ्रिका विजयी भएका छन् । समूह ‘ए’ को खेलमा भारतले श्रीलङ्कालाई ८२ रनले हराएको छ

काठमाडौं, २४ असोज । भारतले बङ्गलादेशसँगको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । दोश्रो टी–२० मा घरेलु टोली भारतले बङ्गलादेशलाई ८६ रनले हरायो । भारतले दिएको दुई सय २२

काठमाडौं, २२ असोज । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराति सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको

काठमाडौं, २२ असोज । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता

काठमाडौँ, २१ असोज । धनगढी क्रिकेट एकेडेमी (डिसिए) का मात्र ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध भएका छन् । काठमाडौँमा आइतबार राति सम्पन्न अक्सनमा डिसिएका ६

स्याङ्जा, २१ असोज । पुतलीबजार नगरपालिका–१२ पेल्काचौरमा दशैँ पूर्णिमाको अवसरमा पुरुष तथा महिला भलिबल हुने भएको छ । हाम्रो गौरव, हाम्रो पौरख हाम्रो पेल्काचौर भन्ने मूल नाराका साथ मनकामना युवा