
झापा, ३ कात्तिक । आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा आज रोलिङ क्लबले सुनसरीको सशस्त्र

काठमाडौं, ३ कात्तिक । नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ । तीन

काठमाडौं, ३ कार्तिक । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शारजाहमा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो।

काठमाडौं, २ कार्तिक । साफ महिला फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपाली टोलीले थुप्रै अवसर

काठमाडौं, २ कार्तिक । पाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा

काठमाडौं, २ कार्तिक । नेपालले पहिलो टी-२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र

काठमाडौं, २ कार्तिक । नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि–२० सिरिज अन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा

काठमाडौं, २ कार्तिक । जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल श्रीलंका र मालदिभ्सबीच हुदैछ । दशरथ रङ्गशालामा हुने यो खेल नेपाली समय

काठमाडौं, २ कार्तिक । दक्षिण अफ्रिका लगातार महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो।

काठमाडौं, २ कार्तिक । अमेरिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यी दुई टोलीबीचको खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा भइरहेको हो । नेपाल र