Logo
खेलकुद
साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

काठमाडौँ, ११ कात्तिक । साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ

साउथह्याम्प्टनलाई हराउँदै म्याचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ, ११ कात्तिक । म्यानचेस्टर सिटी इङ्गिलस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई १–० गोलले हराउँदै सिटी शीर्ष स्थानमा पुगेको हो । सिटीका लागि पाँचौ

विश्वकप लिग-२ : नेपाल र अमेरिकाको पहिलो खेल आज

काठमाडौँ, ११ कात्तिक । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ । यो खेल राति ९ः१५ बजे

नेपालका हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौं, १० कात्तिक । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया

एएफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपाल कतारसँग ५ गोलले पराजित

काठमाडौँ, १० कात्तिक । एएफसी १७ वर्षमुनिको एशियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहामा भएको गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोलले पराजित

विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हरायो

काठमाडौँ, १० कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई हराएको छ । डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो । अमेरिकाले दिएको १ सय ४५

भारतलाई हराउँदै अफगानिस्तान इमर्जिङ कप टी-२० को फाइनलमा

काठमाडौँ, १० कात्तिक ।  ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी-२० प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा पुगेको छ । इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौं, ९ कार्तिक । म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र फेनेरबाहसले १-१ गोलको बराबरी खेलेका हुन्

युरोपा लिगमा टोटनह्यामको शतप्रतिशत जीत

काठमाडौं, ९ कार्तिक । टोटनह्याम हट्सपरले आफ्नो युरोपा लिग अभियानमा शतप्रतिशत जीतको यात्रा कायम राख्दै एजे अल्कमारलाई १–० गोलले पराजित गरेको छ । ब्राजिली खेलाडी रिचार्लिसनले खेलको एकमात्र गोल गर्दै

टी–२० नेत्रहीन विश्वकपका लागि १५ खेलाडीको घोषणा

काठमाडौं, ९ कार्तिक । अर्को महिना हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । यही नोभेम्बर २२ देखि डिसेम्बर ३ अर्थात मङ्सिर