Logo
खेलकुद
नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर !

काठमाडौं, १४ कार्तिक । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बङ्गलादेश खेल्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यो खेल आज साँझ साढे ६ बजेदेखि शुरु हुने

साफ च्याम्पियनसिपः उपाधि जित्ने उच्च लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

काठमाडौं, १४ कार्तिक । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ ९दक्षिण एसियाली फुटबल महासङ्घ० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा

लिग-२ मा नेपालको उत्कृष्ट कमब्याक : स्कटल्याण्ड ५ विकेटले पराजित

काठमाडौं, १४ कार्तिक । आईसीसी विश्वकप लिग-२ मा  नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्य एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टीयु

साफ महिला च्याम्पियनसिप: हामी सक्छौँ, हामी जित्छौँ

काठमाडौं, १३ कार्तिक । यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि नेपाल उपाधिविहीन बन्दै आएको छ । सन् २०१० देखि सुरु भएको यस च्याम्पियनसिपको सातौँ संस्करण चल्दै

नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट एन्फा आफैँले बेच्ने, सीमित दर्शकले मात्रै हेर्न पाउने

काठमाडौं, १३ कार्तिक ।  साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने भएको छ । आगामी बुधबार त्रिपुरेश्वरको दशरथ रंगशालामा आयोजना हुन लागेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल

वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ, १२ कात्तिक । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो

विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ, १२ कात्तिक ।  आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमाएको छ । नेपाल बलर सन्दीप लामिछाने नचल्दा नेपालले अमेरिकासँगको पहिलो खेल गुमाएको हो । ९

भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ, ११ कात्तिक । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १–१

साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

काठमाडौँ, ११ कात्तिक । साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ

साउथह्याम्प्टनलाई हराउँदै म्याचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ, ११ कात्तिक । म्यानचेस्टर सिटी इङ्गिलस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई १–० गोलले हराउँदै सिटी शीर्ष स्थानमा पुगेको हो । सिटीका लागि पाँचौ