
काठमाडौं, २७ कात्तिक । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११: १५ बजेदेखि

काठमाडौं, २६ कार्तिक । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट पारस खड्काको मात्र नभएको र पारसले चलाएको भन्ने भ्रमबाट मुक्त हुन सबैमा आग्रह गर्नुभएको छ ।

काठमाडौं, २५ कार्तिक । आइसिसी यु–१ ९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले थाइल्यान्डलाई हराएको छ । थाइल्यान्डलाई ३३ रनमै अलआउट गर्दै नेपालले १०६ रनको विशाल जित निकालेको हो ।

लेखनाथ, २४ कात्तिक । पर्यटन राजधानी पोखरामा शनिबार भएको क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअलमा चिनिया खेलाडी र क्रम कन्ट्री टिम इभेन्टमा नेपाली धावले बर्चश्व बनाएका छन् । ५० किलोमिटर दौड

काठमाडौँ, २४ कात्तिक । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स युएईेविरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल

काठमाडौँ, २३ कात्तिक । नेपालका तीन बडी बिल्डिङ रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५ औँ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा रजत पदक जित्नुभएको

काठमाडौं, २२ कार्तिक । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। युएईको द सेभेन रंगशालामा नेपालले कुवेतमाथि १०८ रनको फराकिलो दर्ता गरेको हो। लगातार

काठमाडौं, २२ कार्तिक । करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमण सकाएर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिवार स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय सखस्य दिवाकर घले

काठमाडौं, २२ कार्तिक । यस सिजनको च्याम्पियन्स लिगमा अस्टन भिल्लाले पहिलो पराजयको सामना गरेको छ। बुधबार राति ब्रसेल्समा भएको खेलमा क्लब ब्रगसँग भिल्ला १–० ले पराजित भएको हो। भिल्लाको हारको

काठमाडौं, २२ कार्तिक । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा अफगानिस्तानले बंगलादेशविरुद्ध १–० को अग्रता बनाएको छ। शारजाह क्रिकेट स्टेडियम युएईमा बुधबार सम्पन्न खेलमा अफगानिस्तानले ९२ रनको विजयी हासिल गर्दै तीन