
काठमाडौँ, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १५ गतेदेखि हुन

काठमाडौँ, ११ मंसिर । सहिद स्मारक ‘बी’ डिभिजनका १० क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बक्यौता रकम नदिएसम्म लिग नखेल्ने घोषणा गरेका छन् । क्लबहरूले संयुक्त रूपमा विज्ञप्ति जारी

काठमाडौँ, ११ मंसिर । नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । पाकिस्तानमा जारी प्रतियोगितामा मंगलवार लगातार दोस्रो जित हात पार्ने क्रममा नेपाली टोलीले दक्षिण अफ्रिकामाथि

काठमाडौँ, ११ मंसिर । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ

काठमाडौँ, १० मंसिर । भारतले पहिलो टेस्टमा अस्ट्रेलियालाई २ सय ९५ रनले पराजित गरेको छ। दोस्रो इनिङमा ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ सय ३८ रन मात्र बनाउन

काठमाडौँ, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी धरहराबाट अनावरण भएको छ । धरहरामा एक कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफीको अनावरण गर्नुभएको हो। अनावरण कार्यक्रमलाई सम्बोधन

काठमाडौँ, ९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफिको अनावरण सोमबार हुने भएको छ । एनपीएलको ट्रफिको अनावरण सोमबार धरहराबाट प्रधानमन्त्री केपी शर्मा ओली गर्ने तय भएको नेपाल क्रिकेट

काठमाडौं, ९ मंसिर । पहिलो टेस्ट क्रिकेटमा भारतले घरेलु टाेली अस्ट्रेलियालाई ५ सय ३४ रनको लक्ष्य दिएको छ । खेलको तेस्रो दिनको चिया समयपछि भारतले ६ विकेट गुमाउँदै ४ सय

काठमाडौं, ९ मंसिर । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसीले शनिवार हेमन्त धामीको

काठमाडौं, ६ मंसिर । सहिद स्मारक ‘बी ‘ डिभिजन लिग यही माघ १३ बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ९एन्फा० का पदाधिकारी तथा बी डिभिजन क्लबका पदाधिकारीहरु