Logo
खेलकुद
पहिलो पटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, १६ मंसिर । पाकिस्तानमा जारी ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुंगीएको छ । पहिलो पटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको

नेपाल पहिलो पटक नेत्रहिन विश्व कपको सेमिफाइनलमा

काठमाडौँ, १६ मंसिर । नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । ६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो

यु-१९ एसिया कप : दोस्रो खेलमा नेपाल आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, १६ मंसिर ।  एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित नेपाल दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। संयुक्त अरब इमिरेट्स (युएई)मा जारी प्रतियोगिताको खेल

एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात

काठमाडौँ, १५ मंसिर ।  नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको एक सय २८ रनको

बहुचर्चित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि

काठमाडौँ, १५ मंसिर । काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन्

नेपालको फिफा वरियतामा सुधार

काठमाडौँ, १४ मंसिर ।  फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)को बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १सय  ७५ औं स्थानमा छ। नेपालले

एसीसी यू–१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौँ, १४ मंसिर । नेपालले शुक्रबार श्रीलंकासँग खेलेर एसीसी यू–१९ एसिया कपमा आफ्नो यात्रा सुरु गर्दै छ। यूएईमा हुने प्रतियोगितामा दिनको अर्को खेलमा अफगानिस्तान र बंगलादेश आमनेसामने हुनेछन्। नेपाल र

अर्जुनधारामा नकआउट फुटबल प्रतियोगिताको शुरु

झापा, १३ मंसिर । सामुदायिक सिर्जनशिल समाज झापा अर्जुनधारा–११ ले स्वास्थ्य लागि फुटबल नाराका साथ नकआउट फुटबल प्रतियोगिताको शुरु गरेको छ । देवनिया प्रगतिटोल खेल मैदानमा भएको दुई चरणको खेलमा

लिभरपुलसँग रियल म्याड्रिड पराजित

काठमाडौँ, १३ मंसिर । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जादै हुनुन्छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा

एक्सन स्पोर्ट्सको युट्युबमा एनपिएल हेर्न सकिने

काठमाडौँ, ११ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ। एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले