
काठमाडौँ, १८ मंसिर । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । एनपिएलको चौथो खेलमा विराटनगर किंग्सलाई ९२ रनमा अलआउट गर्दै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनकाे लक्ष्य दिएको छ । एनपिएलको चौथो खेलमा विराटनगरलाई सुदूरपश्चिमले १ सय ८३

काठमाडौँ, १८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा पहिलो खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले

काठमाडौँ, १८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा

काठमाडौँ, १८ मंसिर । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान पौने ११ बजे शुरू हुने छ

काठमाडौँ, १७ मंसिर । नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १

काठमाडौँ, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १

झापा, १७ मंसिर । सामुदायिक सिर्जनशिल समाज झापा अर्जुनधारा–११ ले संचालन गरेको अन्तर क्लब नकआउट फुटबल प्रतियोगिताको उपाधी अन्तिम विकल्प फुटबल क्लब बिर्तामोडले हात पारेको छ । देवनिया प्रगतिटोल खेल

काठमाडौँ, १६ मंसिर । पाकिस्तानमा जारी ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुंगीएको छ । पहिलो पटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको

काठमाडौँ, १६ मंसिर । नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । ६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो