
काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले आज भएको खेलमा हराएको छ । बुधबार पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान

काठमाडौँ, २५ मंसिर । लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६८ रनको बलियो स्कोर खडा गरेको छ । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६८ रनको बलियो स्कोर खडा

काठमाडौँ, २५ मंसिर । नेपाल प्रिमियर लिग ( एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

काठमाडौं, २३ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा जनकपुर रोयल्सले रोमाञ्चक जित हात पारेको छ । लुम्बिनी लायन्सलाई एक रनले मात्रै पराजित गर्दै जनपुर विजयी

काठमाडौं, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुन लागेको छ । आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

काठमाडौं, २३ मंसिर । इंग्लिस मिडफिल्डर जुड बेलिङहमको उच्च प्रदर्शनमा जिरोनामाथि सहज जित दर्ता गर्दै रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ । रियलले घरेलु टोली

काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८

काठमाडौँ, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो

काठमाडौँ, २२ मंसिर । सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष क्लब च्याम्पियनशिप आजदेखि शुरू हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा हुनेछ । च्याम्पियनशिपमा नेपालसहित चार वटा देशका