Logo
खेलकुद
गोर्खा ब्वाइजलाई हराउदै चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा प्रवेश

झापा, ३ मंसिर । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस

जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम

काठमाडौं, ३ पुस । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो

एनपीएलको फाइनलमा पुग्न सुदूरपश्चिमले पायो १४० रनको लक्ष्य

काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको

नेपाल र हङकङको १९ वर्षमुनिको टोलीबीच दोस्रो एकदिवसीय खेल आज

काठमाडौं, ३ पुस । १९ वर्षमुनिको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र हङकङले आज दोस्रो खेल खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा खेल बिहान पौने ९ बजे शुरू हुने छ

एनपीएलमा आजदेखि प्लेअफका खेल हुँदै

काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) देखि प्लेअफका खेलहरु सुरु हुदैछन्। एनपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाएका हुन्। अंक तालिकाको

राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा प्रवेश, जिटिए दार्जिलिङ टाइब्रेकरमा पराजीत

झापा, २ मंसिर । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले

यू–१९ महिला एशिया कप : नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द

काठमाडौं, २ पुस । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले दिएकाे ९५ रनकाे लक्ष्य पछ्याइरहेकाे अवस्थामा भारतले ३

यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै

काठमाडौं, २ पुस । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार विहान ११:४५ बजेबाट सुरु हुनेछ । आजको खेलपछि

झापा कप : आर्मीलाई पराजीत गर्दै सलहेश सेमिफाइनलमा प्रवेश

झापा, १ पुस । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले

एनपिएल : पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं, ३० मंसिर । सुदूरपश्चिम रोयल्स् नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो । जितसँगै सुदूरपश्चिमले प्लेअफमा