Logo
खेलकुद
जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्टमा कीर्तिमानै कीर्तिमान

काठमाडौं, १६ पुस ।  जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्ट क्रिकेटमा कीर्तिमानको ओइरो लागेको छ । बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा भएको खेल बराबरीमा सकिएको थियो । अफगानिस्तानको पहिलो पारीमा ६ सय

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

झापा, १५ पुस ।  मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । फिदिम माविको मैदानमा आज भएको फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं, १५ पुस । भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिपको उपाधि नेपालले हाँसिल गरेको छ । भारतको पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगिता अन्तर्गत नेपालले विभिन्न

प्रिमियर लिगमा आर्सनलले इप्सविच टाउनलाई हरायाे, ब्राइटन र ब्रेन्टफोर्डबीच बराबरी

काठमाडौं, १३ पुस । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आर्सनलले इप्सविच टाउनलाई हराएकाे छ । आज बिहान इमिरेट्स रङ्गशालामा भएकाे खेलमा आर्सनलले इप्सविचलाई १–० गाेलले हरायाे । आर्सनलका काई हाभाट्जले

झापा कपको उपाधि चर्च ब्वाइजलाई

झापा, ८ पुस । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५

झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज र एनआरटी खेल्दै

झापा, ७ पुस । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो

नेपालले जित्यो हङकङविरुद्धको सिरिज

काठमाडौं, ४ पुस । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई दुई सय २६ रनले

एनपीएलको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्ने

काठमाडौं, ४ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजे सुरु हुनेछ।

गोर्खा ब्वाइजलाई हराउदै चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा प्रवेश

झापा, ३ मंसिर । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस

जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम

काठमाडौं, ३ पुस । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो