Logo
खेलकुद
मधेशलाई हराउँदै आर्मी जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा

काठमाण्डाै, २८ पुस । त्रिभुवन आर्मी क्लब जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा पुगेकाे छ । लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै उपाधि नजिकै पुगेकाे हाे ।

नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा

काठमाण्डौ, २८ पुस । नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीको घोषणा भएको छ । त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि

च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाण्डौ, २८ पुस ।  पाकिस्तान र यूएईमा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले आज मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

नेपाल त्रिदेशीय महिला टी – २० आई सिरिज खेल्दै, यस्तो छ खेल तालिका

काठमाडौं , २८ पुस । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबिच त्रिदेशीय महिला टी – २०आई सिरिज हुने भएको छ । नेपालको आयोजनामा त्रिवि क्रिकेट मैदानमा जनवरी ३० देखि फेब्रुअरी ७ सम्म

झापा कपको हिसाब सार्वजनिक, २८ लाख बचत

बिर्तामोड, २७ पुस ।  झापा ११ फुटबल क्लबको आयोजनामा गत मंसिर २९ देखी पुस ८ गतेसम्म संचालन भएको बिर्तामोड झापा कपले २८ लाख ३० हजार नगद रकम बचत गरेको छ

एन्फा महिला फुटबल लिगमा एपीएफले आर्मीलाई हरायो

काठमाण्डौ, २७ पुस ।  एन्फा महिला लिगमा आज शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले दोश्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा भएको

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक

  काठमाण्डौ, २७ पुस । नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को कर्भडहल, त्रिपुरेश्वरमा आउँदो माघ ४ गते हुने उद्घाटन खेलमा काठमाण्डौ माभरिक्स

एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै

काठमाण्डौ, २६ पुस । एन्फा महिला फुटबल लिगमा आज स्याङ्जाको वालिङ नगरपालिका र बाग्मती युथ क्लव खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फाको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ

एन्फा महिला लिगमा एपीएफले पुलिसलाई ६ गोलले हरायो

काठमाण्डाै, २५ पुस । एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले पुलिसलाई

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाण्डौ, २५ पुस ।  दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो भएको साफको कार्यसमितिको बैठकले आउँदो जुन १५ देखि