
काठमाण्डाै, ३ माघ । त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा पुलिसले दिएको १ सय ३ रनको

काठमाण्डौ, ३ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो

काठमाण्डौ, २ माघ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको हो ।

काठमाण्डौ, २ माघ । खो–खो विश्वकपको पुरुषतर्फ पेरुलाई हराउँदै नेपालले पहिलो जीत निकालेको छ । हिजो बेलुका भएको आफ्नो दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको हो । भारतको नयाँ

काठमाडौं, १ माघ । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत मंगलबार अपराह्न भएको खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित

काठमाडौं, १ माघ । मलेसियामा माघ ५ गतेदेखि सुरु हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावरमा मङ्गलबार विश्वकप

काठमाण्डाै, २९ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियाेगिताअन्तर्गत चार वटा देश सहभागी ‘फोर नेशन्स कप’ को खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आज

काठमाण्डाै, २९ पुस । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय १० रनको लक्ष्य

काठमाण्डौ, २९ पुस । अष्ट्रेलियाले आउँदो च्याम्पियन्स ट्रफी २०२५ का लागि प्रारम्भिक १५ सदस्यीय टोली घोषणा गरेको छ । प्याट कमिन्सको नेतृत्वमा च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा भएको

काठमाण्डौ, २९ पुस । स्पेनी सुपरकपको उपाधि बार्सिलोनाले जितेको छ । रियल मड्रिडलाई ५–२ गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । योसहित बार्सिलोनाले १५ औं पटक स्पेनी सुपरकपको उपाधि