Logo
खेलकुद
टोटनह्यामसँग लिभरपुल पराजित

 काठमाडौं, २५ पुस । टोटनह्यामले लिगकपको सेमिफाइनल पहिलो लेगमा लिभरपुललाई १–० ले पराजित गरेको छ। लुकास बेरगभालले गरेको एक मात्र गोलको मद्धतमा टोटनह्याम विजयी भएको हो। यो सिजन आर्ने स्लटको

पाकिस्तान सुपर लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

काठमाडौं, २४ पुस । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका पाँच क्रिकेटर समेटिएका छन् । विदेशी खेलाडी अन्तर्गत सिल्भर क्याटेगोरीमा उनीहरु समावेश गरिएका हुन् । ड्राफ्टमा पर्नेमा विकेट किपर

मणिमुकुन्दलाई साेझाे सेटमा हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि पुलिससँग खेल्ने

काठमाण्डाै, २४ पुस । मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको फाइनलमा पुगेको हो । बुटवलको रामनगर खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनलमा आर्मीले मणिमुकुन्दलाई ३–०

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभएको

पाकिस्तानविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाको क्लिन स्विप

काठमाडौं, २३ पुस । दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टेस्ट शृङ्खला क्लिन स्विप गरेको छ । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले १० विकेटको जित हात पारेको हो । विजयी टोलीका डेभिड बेडिङघमले ३०

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड तथा फुलहम र इप्सविच टाउनले बराबरी खेले

काठमाडौं, २२ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड २–२ गोलको बराबरी खेलेका छन् । पहिलो स्थानमा रहेको लिभरपुललाई १३ औं स्थानको म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकेको हो

एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी

काठमाडौं, २१ पुस । एन्फा महिला फुटबल लिगमा त्रिभुवन आर्मी र पुलिस क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । एन्फा कम्प्लेक्स मैदानमा सातदोबाटोमा आज भएको खेलमा दुवै टोलीले गोल गर्न

जय ट्रफी एलिट कपमा मधेश १ सय २ रनमै अलआउट, सन्दीपले लिए ५ विकेट

काठमाण्डाै, २१ पुस ।  जय ट्रफी एलिट कप क्रिकेटमा बाग्मती प्रदेशसँगकाे खेलमा बाग्मती प्रदेश पहिलो पारीमा १ सय २ रनमा अलआउट भएको छ । जनकपुरमा टस जितेर ब्याटिङ गरेकाे मधेश

पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डले श्रीलङ्कालाई ९ विकेटले हरायो

काठमाण्डाै, २१ पुस । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डले श्रीलङ्कालाई ९ विकेटले हराएको छ । श्रीलङ्काले दिएको १ सय ७९ रनको लक्ष्य घरेलु टोली न्युजिल्यान्डले १ सय ४२ बलअघि नै

अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसीपको फाइनलमा, भारत बाहिरीयो

काठमाण्डाै, २१ पुस । भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट क्रिकेट च्याम्पियनसीपको फाइनलमा पुगेको छ । आज सिड्नीमा सकिएको पाँचौ टेस्टमा घरेलु टोलीसँग भारत छ विकेटले पराजित भयो । यो जीतसँगै