Logo
खेलकुद
झापा कप : झापा–११ पहिलो चरणबाटै बाहिर, राष्ट्रिय जागृति क्वार्टर फाइनलमा प्रवेश

झापा, ३० मंसिर । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न

एनपीएल : आज विराटनगर र काठमाण्डौ तथा पोखरा र सुदुरपश्चिम खेल्दै

काठमाडौं, ३० मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गुर्खाज खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो

झापा कपमा आर्मीको विजयी सुरुवात

झापा, २९ मंसिर । बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल

जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो

काठमाडौं, २९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको

मुख्यमन्त्री कार्कीद्वारा झापा कप उद्घाटन

झापा, २९ मंसिर । झापा–११ फुटबल क्लबको आयोजनामा आजदेखि डोमालाल राजवंशी रङ्गशालामा ‘झापा कप–२०१८’ सुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा त्रिभुवन

एनपीएल : पाेखरा र काठमाण्डाै तथा चितवन र जनकपुर खेल्दै

काठमाडौँ, २९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डौ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज

क्रिकेट लिजेन्ड ब्रायन लारा नेपाल आउँदै

काठमाडौँ, २८ मंसिर । क्रिकेटका लिजेन्ड ब्रायन लारा आज नेपाल आउँदै छन् । नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आउन लागेका हुन । नेपाल

एनपीएल : लुम्बिनीको अन्तिम खेल आज कर्णालीसँग, दिउँसो विराटनगर र चितवन भिड्ने

काठमाडौँ, २८ मंसिर । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार ९आज० पनि दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एनपीएलको

एनपिएल: पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर खेल्दै

काठमाडौँ, २७ मंसिर । मंसिर १५ गतेदेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । यसैबीच आज दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ९

२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने

काठमाडौँ, २६ मंसिर । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो