Logo
खेलकुद
‘नेपालगन्ज- १० के’ दौडमा आर्मीका मुकेश र नरैनापुरकी गीता प्रथम

धम्बोझी, असोज ४ गते । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जित्नुभएको छ । संविधान दिवसका अवसरमा बिहीबार

पहेँलो कार्डको कीर्तिमान बनेको खेलमा चेल्सी विजयी

काठमाडौं, ३० भदौ । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा

आज एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट

काठमाडौं, २९ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको लक्की ड्र आज हुँदैछ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित

खेलाडीसँग प्रधानमन्त्री ओलीको आग्रहः एशियन गेमलाई टार्गेट बनाएर तयारी थाल्नुस्

काठमाडौं,२६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको एशियन गेमलाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको छ । बुधवार राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई

क्यानडा भ्रमणका लागि नेपाली टोली घोषणा, अर्जुन र रिजनको कमब्याक

काठमाडौं, २५ भदौ । आईसीसी विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीनमा १६ सदस्य टोलीको घोषणा

नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौं, १९ भदौ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने

पेरिस पारालिम्पिक्समा पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने

काठमाडौं, १९ भदौ । पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै

लिग–२ को तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दै

काठमाडौं, १८ भदौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरू हुन

अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाडौं १६ भदौं । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले आइतबार लिग २ को तयारी क्याम्पका लागि १९

पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

काठमाडौं, १५ भदौ । पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य