Logo
खेलकुद
सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ

काठमाडौं, ७ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन डिपिर र खरिद प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित राखेपमा नेपाल

काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लव फिर्ता

काठमाडौँ, ७ असोज।काभा महिला भलिबल क्लव च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लवको सोमवार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लव भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लवका खेलाडीको भव्य

क्यानडासँग नेपालको लगातार दोस्रो हार

काठमाडौं, ७ असोज । ब्याटिङ लाइनमा लगातार समस्या देखिँदा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ। क्याडनसँग भने नेपालले लगातार दोस्रो हार

रेडपान्डा ट्रेल म्याराथनका विजेता महिला धावकलाई सम्मान

ताप्लेजुङ, ६ असोज । नेपाल शेर्पा सङ्घ ताप्लेजुङले अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन ९दौड० प्रतियोगिताका विजयी महिला धावकलाई सम्मान गरेको छ । म्याराथनमा चौँथो स्थानसम्म आउन सफल चार जना महिला धावकलाई

आइसीसी विश्वकप लिग-२: जित्नैपर्ने दबाबकाबीच क्यानडासँग खेल्दै नेपाल

काठमाडौं, ६ असोज । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ । यस सिरिजमा

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं, ६ असोज । नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को

एरिका बनिन् एसियन च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी

काठमाडौं, ४ असोज । नेपालकी एरिका गुरुङ २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन्। फाइनलमा स्थान सुरक्षित गरेसँगै एरिकाले कम्तीमा रजत

‘नेपालगन्ज- १० के’ दौडमा आर्मीका मुकेश र नरैनापुरकी गीता प्रथम

धम्बोझी, असोज ४ गते । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जित्नुभएको छ । संविधान दिवसका अवसरमा बिहीबार

पहेँलो कार्डको कीर्तिमान बनेको खेलमा चेल्सी विजयी

काठमाडौं, ३० भदौ । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा

आज एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट

काठमाडौं, २९ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको लक्की ड्र आज हुँदैछ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित