Logo
खेलकुद
क्यानडा भ्रमणका लागि नेपाली टोली घोषणा, अर्जुन र रिजनको कमब्याक

काठमाडौं, २५ भदौ । आईसीसी विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीनमा १६ सदस्य टोलीको घोषणा

नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौं, १९ भदौ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने

पेरिस पारालिम्पिक्समा पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने

काठमाडौं, १९ भदौ । पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै

लिग–२ को तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दै

काठमाडौं, १८ भदौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरू हुन

अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाडौं १६ भदौं । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले आइतबार लिग २ को तयारी क्याम्पका लागि १९

पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

काठमाडौं, १५ भदौ । पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य

पेरिस पारालिम्पिक्समा पलेशालाई ऐतिहासिक कास्य पदक

काठमाडौं, १५ भदौ । पेरिस पारालिम्पिक्समा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स

टी-२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख दिने

काठमाडौं, १३ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेट खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ । क्यानको आज बसेको केन्द्रीय कार्यसमितीको बैठकले अमेरिका र

प्रधानमन्त्री ओलीद्वारा महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा नेपाली

एन्फा महासचिव राईको मासिक तलव २ हजार अमेरिकी डलर हुने निर्णय बहुमतले पारित

काठमाडौं, १२ भाद्र । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८