Logo
खेलकुद
महिला राष्ट्रिय क्रिकेट टोलीले भारत भ्रमण गर्ने

काठमाडौं, २४ कात्तिक । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले भारत भ्रमण गर्ने भएको छ । भ्रमणका क्रममा नेपाली टोलीले नोभेम्बर १३ देखि १९ सम्म ६ वटा अभ्यास खेल खेल्ने नेपाल

झापा महिला गोल्डकपको उपाधिका लागि आज पुलिस र एपीएफ खेल्ने

झापा, २४ कात्तिक । झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा

शरद भेषावकरलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं, २३ कात्तिक । नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि भेषावकरले सन्यास लिएका हुन् । भेषावकरको कप्तानीमा

भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित

काठमाडौं, २२ कात्तिक । भारतलाई फराकिलो रनले हराउँदै नेपालले हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो।

हङकङ सिक्सेस : नेपाल दक्षिण अफ्रिकासँग पराजित

काठमाडौं, २२ कात्तिक । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४

झापा महिला गोल्डकपमा आज आर्मी र पोखरा खेल्दै

काठमाडौं, २० कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो

विश्वकप लिग–२ मा आज नेपाल र यूएई भिड्दै

काठमाडौं, १९ कात्तिक । दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे

भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं, १७ कात्तिक । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ। फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित

विश्वकप लिग- २ : नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, १५ कार्तिक । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको तेस्रो खेलमा नेपाललाई अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। यूूएईमा शनिबार जारी खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको

विश्वकप लिग-२ : अमेरिकाविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं, १५ कार्तिक । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत आज (शनिबार) नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। यूएईस्थित दुबईको आईसीसी एकेडेमीमा बिहान ११:१५ सुरु हुने खेलमा अमेरिकाले टस